स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा by Nawaraj KC
Rs 640
In Stock
Category: विविध ज्ञान तथा साहित्यिक पुस्तकहरू | Books & Literature
Product Description
Swasparsha by Nawaraj KC
Nominations
Padmashree Sahitya Puraskar, 2082 BS
Madan Puraskar, 2082 BS
पछिल्लो बाहिरी पृष्ठबाट: उतारचढावको समय तपाईं आफूसँग छटपट-छटपट स्वयुद्धमा बिताउनुहुन्छ वा आफूलाई सम्हाल्न सक्ने आफ्नै आलिङ्गनको स्वस्पर्शमा ? यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध-विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन् अनि दुःखमा अल्झिएकाले भेट्नेछन् दुःखपारिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग ।