विश्वेश्वरप्रसाद कोइराला। Bishweshwara Prasad Koirala
Rs 1400
In Stock
Category: विविध ज्ञान तथा साहित्यिक पुस्तकहरू | Books & Literature
Product Description
विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका सर्वाधिक पढिएका सर्जक हुन् । यौन मनोविज्ञानलाई सूक्ष्मरूपमा केलाउने उनका कृतिको लोकप्रियता झन्झन् फैलँदो छ ।
यो पुस्तकमा उनका ६ उपन्यास र २ कथा सङ्ग्रह समेटिएको छ ।