सलह – श्रवण मुकारुङ
Rs 995
In Stock
Category: विविध ज्ञान तथा साहित्यिक पुस्तकहरू | Books & Literature
Product Description
Salaha सलह by Shrawan Mukarung
Awards: Padmashree Sahitya Puraskar, 2082 BS Winner
Nominations
Madan Puraskar, 2082 BS
Kavidanda National Fiction Award, 2082 BS
पछिल्लो बाहिरी पृष्ठबाट साहित्यमा स्थापित नाम हो, श्रवण मुकारुङ । चार दशक लामो उनको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैँ नेतृत्व गरिरहेको हुन्छ । जनआन्दोलन २०६२-६३ ताका सृजित कविता ‘बिसे नगर्चीको बयान’ त्यसकै एउटा दृष्टान्त हो । उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ ।